सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आ क्रा म क बन्दै काभ्रे प्र ह री: फरार दुई जना प क्रा उ

आ क्रा म क बन्दै काभ्रे प्र ह री: फरार दुई जना प क्रा उ

5190
Shares
आ क्रा म क बन्दै काभ्रे प्र ह री: फरार दुई जना प क्रा उ

 

 

काभ्रे प्र ह रीले बैंकिङ् कसुर र चो री मुद्दामा फरार दुई जनालाई प क्रा उ गरेको छ ।

 

प क्रा उ पर्नेमा बनेपा नगरपालिका वडा नम्बर ६ का ३७ बर्षीय गोबिन्द भुजेल रहनुभएको छ ।

 

उनलाई बैंकिङ् कसुर मुद्दामा उच्च अदालत पाटनले २७ लाख परिवाना र ५ दिन थुनामा राख्न २०७७ साल पुस २३ गते फैसला सुनाएको थियो ।

 

त्यस्तै मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० घर भएका ४४ बर्षीय गणेश बहादुर तामाङ (लामा) प क्रा उ परेका छन् ।

 

जिल्ला अदालत भक्तपुरले लामालाई २०५८ साल पुस ५ गते चो री मुद्दामा फैसला सुनाएको थियो । अदालतले १ महिनाको सजाय सुनाएको थियो ।

 

5190
Shares

ट्रेन्डिङ