झुट्टो विवरण पेश गरेर दोहोरो नेपाली नागरिकता लिने धुलिखेलका २ जना प क्रा उ परेका छन् ।
पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा नम्बर ६ का ३८ बर्षीय सुभास कुमार श्रेष्ठ रहेका छन् ।
श्रेष्ठले जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता लिएका थिए ।
उनले पुनः जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट झूठ्ठा बिवरण पेश गरी दोहोरो नागरिकता प्राप्त गरेको कसुरमा निज सहित २ जनालाई कानून बमोजिम नियन्त्रणमा जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।