सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेको बनेपामा ब म राख्ने एक जना प क्रा उ

काभ्रेको बनेपामा ब म राख्ने एक जना प क्रा उ

17485
Shares
काभ्रेको बनेपामा ब म राख्ने एक जना  प क्रा उ

 

 

काभ्रे : बनेपालको पुल बजारमा ब म राख्ने युगान्त लामा प क्रा उ परेका छन् । प्र ह रीले उनलाई बनेपाबाट प क्रा उ गरेको हो ।

 

 

लामाको घर काभ्रेको विकट महाभारत गाउँपालिका भएको बुझिएको छ । सीसी क्यामेराको सहायतामा लामालाई प क्रा उ गरिएको बताइएको छ ।

 

सेनाको ब म डि स्पो ज ल टोली अहिले पुल बजारमा छ । शं का स्पद बस्तु देखिएपछि अरनिको राजमार्ग अवरुद्ध छ ।

 

राजधानी प्रवेश गर्ने र बाहिरीने कयौँ सवारी साधन यात्रु बीच बाटोमै रोकिएका छन् ।

 

एमसीसी मुर्दावाद लेखिएको पोका बीच सडकमै छ । धुलिखेल स्थित कालिजंग गण सह सेनानी अजय परियारको टोलीले डिस्पोजको तयारी गरिरहेको छ ।

 

श कां स्पद बस्तु बम भएको अनुमान गरिएको छ । नेपाल प्र ह री र सशस्त्र प्र ह रीको पनि पुल बजार क्षेत्रमा बाग्लो उपस्थिति छ ।

 

 

एमसीसीको वि रुद्धमा विभिन्न ८ राजनीतिक दलहरुले आज नेपाल ब न्दको घोषणा गरेका छन् ।

 

 

17485
Shares

ट्रेन्डिङ