सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा गर्भवती महिलाको ह त्या, जाहेरी लिन प्र ह रीको आनाकानी

काभ्रेमा गर्भवती महिलाको ह त्या, जाहेरी लिन प्र ह रीको आनाकानी

27020
Shares
काभ्रेमा गर्भवती महिलाको ह त्या, जाहेरी लिन प्र ह रीको आनाकानी

 

 

काभ्रेको पाँचाखाल नगरपालिका वडा नं ५ मा एक गर्भवती महिलाको श व फेला परेको छ ।

 

गत १४ गते राति श व घर नजिकै रहेको टहरामा फेला परेको हो । २२ बर्षीया स्वस्तिका तिमल्सिना घिमिरेको श व आफ्नै घर नजिक रहेको टहराबाट भेटिएपछी माईती पक्षले उनको ह त्या भएको दाबी गरेका छन् ।

 

माइती पक्षले प्र ह री समक्ष किटानी जाहेरी दिन खोजेका थिए । तर प्र ह रीले उक्त जाहेरी नलिएको उक्त पक्षको दाबी छ । घ ट ना लगत्तै स्वस्तिकाका श्रीमान् जयरामलाई भने प्र ह रीले हिरासतमा राखेको छ ।

 

जाहेरी लिन नमानेपछि पी डि त पक्षले आज नाराबाजी सहित प्र ह रीकार्यालय परिसरमा पुगेर ध र्ना दिएका दिएका छन् । गत वैशाखमा पनौती वडा नं ९ घर भएकी स्वस्तिका तिमल्सिना र पाँचाखाल नगरपालिका ५ घर भएका जयराम घिमिरेबीच विवाह भएको थियो ।

 

सोही दिन प्र ह रीले मुचुल्का उठाउन सहयोग गर्न आग्रह गर्दै आफूले छानबिन गर्ने प्रतिवद्धता जनाएका थिए । तर अहिले जाहेरी लिन नमानेको माईति पक्षको दाबी छ ।

 

पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा प्रदर्शन गरे पछि भने प्रहरी कार्यालय काभ्रेले ह त्या गरेको अभियोगमा किटानी जाहेरी द र्ता गरेको छ ।

 

घ ट नाको बारेमा पोस्ट माटम रिपोर्ट नआउदा समेत यसै भन्न नसकिने काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

 

27020
Shares

ट्रेन्डिङ