सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ज ब र्जस्ती क र णीको आरोप लागेका एमाले सांसद बानियाँ प क्रा उ

ज ब र्जस्ती क र णीको आरोप लागेका एमाले सांसद बानियाँ प क्रा उ

4095
Shares
ज ब र्जस्ती क र णीको आरोप लागेका एमाले सांसद बानियाँ प क्रा उ

 

काठमाडौं, १७ फागुन: ब ला त्का रको आरोप लागेका नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँ नेपालगञ्ज विमानस्थलबाट प क्रा उ परेका छन्।

 

जुम्लाकी ४० वर्षीया शिक्षिकलाई नेपालगञ्जको अप्सरा होटलमा बोलाएर बानियाँले ज ब रज स्ती क र णी गरेको भन्दै सांसद बानियाँ वि रू द्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज ब र जस्ती क र णी मु द्दा दर्ता भएको थियो।

 

बानियाँ बहालवाला सांसद भएका कारण कानुनी प्रकृया पूरा गरि जिल्ला अदालत बाँकेबाट प क्रा उ पुर्जी जारी भएको थियो। बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट प क्रा उ गरी नियन्त्रणमा लिइएको बाँकेका प्र ह री उपरिक्षक श्याम कृष्ण अधिकारीले बताए।

 

पी डि त शिक्षिकले दिएको जाहेरीमा आफूले सापटी दिएको २५ लाख रुपैया लिन अप्सरा होटलमा बोलाएको र त्यही होटलमा जबरजस्ती करणी गरेको दाबी गरेकी छिन्।

 

आरोपित बानियाँले भने महिलाले लगाएको आरोप झु ट भएको र आफुलाई फसाउन खोजिएको बताउदै आएका छन्।

 

 

 

4095
Shares

ट्रेन्डिङ