सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ट्रयाक्टरको ठ क्क रबाट एक वृद्धको मृ त्यु

ट्रयाक्टरको ठ क्क रबाट एक वृद्धको मृ त्यु

4200
Shares
ट्रयाक्टरको ठ क्क रबाट एक वृद्धको मृ त्यु

 

 

काठमाडौं : गढी गाउँपालिका-६ मा ट्रयाक्टरको ठ क्क रबाट एक वृद्धको मृ त्यु भएको छ।

 

मंगलवार राति ९ बजे प्रदेश १-०२-००३ त नम्बरको ट्रयाक्टरको ठ क्क रबाट गढी-६ का ७० वर्षीय हरिलाल मगरदैताको मृ त्यु भएको प्र ह रीले जनाएको छ।

 

ट्र या क्टर पछाडि सार्ने क्रममा डालाले लागेर राज जानकी मन्दिर परिसरमा बसिरहेका हरिलाल ग म्भी र घा इ ते भएका थिए।

 

उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृ त्यु भएको हो। सवारी दु र्घ ट नाबारे इलाका प्र ह री कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको छ।

 

4200
Shares

ट्रेन्डिङ