सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शिवरात्रिमा भा ङ खाएका युवकको मृ त्यु

शिवरात्रिमा भा ङ खाएका युवकको मृ त्यु

4085
Shares
शिवरात्रिमा भा ङ खाएका युवकको मृ त्यु

 

 

सल्यान : शिवरात्रिमा भा ङ खाएका सल्यानमा एक युवाको मृ त्यु भएको छ ।

 

दार्मा गाउँपालिकाका १७ वर्षीय हिमाल विक्रम चन्दको मृ त्यु भएको हो । शिवरात्रिमा दिउँसो भाङ खाएका उनी मंगलबार राति घरमै बेहोस अवस्थामा फेला परेका थिए ।

 

दार्मा गाउँपालिका ३ फारुलाको दोभान पोलिक्लिनिक प्रालिमा उपचारका लागि लैजाने क्रममा उनको बाटैमा मृ त्यु भएको जिल्ला प्र ह री कार्यालय सल्यानले जनाएको छ ।

 

शिवरात्रिको अवसरमा धेरै युवाले भा ङ खाएका थिए । भा ङ खाएर थप दर्जन पुरुष बिरामी परेका थिए ।

उक्त घ ट नाको अनुसन्धान भइरहेको जिल्ला प्र ह री कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्र ह री निरीक्षक अर्जुन पौडेलले जानकारी गराए ।

 

 

 

 

4085
Shares

ट्रेन्डिङ