सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • संसद भवन अगाडि ‘ब म’ राख्ने काभ्रेका एक जना प क्रा उ

संसद भवन अगाडि ‘ब म’ राख्ने काभ्रेका एक जना प क्रा उ

7245
Shares
संसद भवन अगाडि ‘ब म’ राख्ने काभ्रेका एक जना प क्रा उ

 

 

नयाँ बानेश्वरको संसद भवन अगाडि शं का स्प द वस्तु राखेको आरोपमा प्र ह रीले काभ्रेका एकजनालाई प क्रा उ गरेको छ।

प क्रा उ पर्नेमा विप्लव नेतृत्वको नेकपामा आबद्ध सुवास महत रहेको महानगरीय अ प रा ध महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

 

काभ्रे घर भएका महतलाई महाशाखाको टोलीले आज विशेष सूचनाका आधारमा गौशालाबाट प क्रा उ गरेको हो।

 

उनको साथबाट एक मोटरसाइकल, हेल्मेट र विभिन्न कम्पनीका चारवटा मोबाइल सेटसमेत बरामद गरिएको प्र ह री ले जनाएको छ।

 

संसदबाट अमेरिकी परियोजना एमसिसी अनुमोदन गरेको विरोधमा विभिन्न राजनीतिक दलहरूले फागुन १६ गते नेपाल बन्दको आयोजनामा संसद भवनअगाडि ‘नो एमसीसी’ लेखेर राखिएको शं का स्प द प्रेसर कुकर भेटिएको थियो।

 

 

उक्त शं का स्प द वस्तु नेपाली सेनाले डिस्पोज गरेको थियो। डिस्पोजका क्रममा कुकरभित्र प्लास्टिक र कागज मात्र पाइएको थियो। प क्रा उ परेका महतमाथि थप अनुसन्धान कार्य भइरहेको पनि प्र ह रीले जनाएको छ।

 

 

7245
Shares

ट्रेन्डिङ