सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेको चौरीदेरालीमा सहिद पार्क, मन्त्री गहतराजद्वारा उद्घाटन

काभ्रेको चौरीदेरालीमा सहिद पार्क, मन्त्री गहतराजद्वारा उद्घाटन

4495
Shares
काभ्रेको चौरीदेरालीमा सहिद पार्क, मन्त्री गहतराजद्वारा उद्घाटन

 

 

काभ्रेको चौरीदेरालीमा स हि द पार्क निर्माण गरिएको छ ।

 

चौरीदेराली गाउँपालिका वडा नम्बर ७ मादनकुँडारीमा आज एक कार्यक्रमका बीच संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले पार्ककोल उद्घाटन गरेका हुन् ।

 

जनयु द्धका बेला स हि द तथा बेपत्ता भएका १० जनाको अर्धकदको सालिक निर्माण गरिएको थियो । उक्त पार्क गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।

 

जनयु द्ध र जनआन्दोलनमा पालिकाभरका ३५ जना स हि द तथा बे प त्ता परिवार रहेका छन् । सबै वडामा जनयु द्ध र जन आ न्दोल नमा ज्या न अर्पण गर्ने स हि दको सालिक बनाईएको पालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए ।

 

त्यस्तै पालिकाले चालु आर्थिक वर्षदेखि सहिद तथा बे प त्ता परिवारलाई मासिक दुई हजार भत्ता उपलब्ध गराउने निर्णय समेत गरेको छ । उक्त निर्णयको कार्यन्वयन समेत आजबाटै भएको छ ।

 

 

4495
Shares

ट्रेन्डिङ