सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेका दुई सहित २५ जु वा डे समातिए

काभ्रेका दुई सहित २५ जु वा डे समातिए

4810
Shares
काभ्रेका दुई सहित २५ जु वा डे समातिए

 

 

महानगरीय प्र ह री परिसर ललितपुरले जु वा ता स खेलेको आरोपमा काभ्रेका दुई सहित २५ जनालाई प क्रा उ गरेको छ ।

 

मंगलबार साँझ महालक्ष्मी नगरपालिका–४ ओचुहाइटस्थित बिनोदकुमार श्रेष्ठले सञ्चालन गरेको ओचु ब्याडमिन्टन क्लब घरबाट उनीहरुलाई प क्रा उ गरिएको हो।

 

प क्रा उ पर्नेहरुमा काभ्रेको धुलिखेल नगरपालिका–९ का ४७ वर्षीय हेमला खड्गी र भुम्लु गाउँपालिका–८ का ३९ वर्षीय राजकुमार रिजाल रहेका छन् ।

 

त्यस्तै रामेछाप उमाकुण्ड गाउँपालिका–३ का ५२ वर्षीय युबराज बस्नेत, रामेछापका ३३ वर्षीय विक्रम कुमार बस्नेत, रामेछापकै ३५ वर्षीय निरोज तामाङ, ललितपुर धापाखेलका ४२ वर्षीय आशिष परियार, ललितपुर ओचोका ६३ वर्षीय बिनोद केसी, पर्साको ठोरी गाउँपालिका–४ का ४३ वर्षीय पञ्चबहादुर कालिकोटे, ओचोका ३६ को दिपेश केसी छन्।

 

भोजपुरका ४२ वर्षीय सुजन उदास, ओचोका ४८ वर्षीय बिनोदकुमार श्रेष्ठ, आचोकै ४८ वर्षीय राधेश्याम श्रेष्ठ, मकवानपुरका ३२ वर्षीय लिलाबहादुर मगर, , ललितपुर महालक्ष्मी नगरपालिका–८ का ४० वर्षीय हरिबहादुर खड्का, संखुवासभाका ३२ वर्षीय साजन राई, आचोका ४८ वर्षीय विन्देश खड्का छन्।

 

त्यस्तैगरी सिन्धुपाल्चोकका ३६ वर्षीय कुलबहादुर तामाङ, रौतहटका३९ वर्षीय शत्रुधन खाँ, महालक्ष्मी नगरपालिका–२ का खडानन्द तिमिल्सिना, सिन्धुपाल्चोकका ३१ वर्षीय बिरु बोहरा, सिन्धुलीका ४८ वर्षीय केदार नेपाल, ललितपुर गोदावरीका ३० वर्षीय सागर महर्जन, महालक्ष्मी नगरपालिका–४ का २७ वर्षीय आशुतोष केसी, सोही ठाउँका ३० वर्षीय दिनेश खत्री र मोरङका ५२ वर्षीय मनोजकुमार दाहाल छन्।

 

उनीहरुबाट ४ लाख २९ हजार ५९० रुपैयाँ र तीस बुक तास पनि ब रा म द भएको प्रह री ले जनाएको छ।

 

4810
Shares

ट्रेन्डिङ