सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • थपिए १२७ जना को रो ना संक्रमित, ३ जनाको मृ त्यु

थपिए १२७ जना को रो ना संक्रमित, ३ जनाको मृ त्यु

2985
Shares
थपिए १२७ जना  को रो ना संक्रमित, ३ जनाको मृ त्यु

 

 

काठमाडौं, १८ फागुन : पछिल्लो २४ घण्टामा थप १२७ जनामा को रो ना भाइरस सं क्र म ण पुष्टि भएको छ भने ३ जनाको मृ त्‍यु भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा सं क्र मण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा ३२१ जना को रो ना सं क्र म णमुक्त भएका छन् भने हाल ७ हजार ७७० जना सं क्रि य सं क्र मि त रहेका छन् ।

 

 

2985
Shares

ट्रेन्डिङ