सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बोलेरो दु र्घ ट ना: ५ जना घा इ ते, चालक फरार

बोलेरो दु र्घ ट ना: ५ जना घा इ ते, चालक फरार

9995
Shares
बोलेरो दु र्घ ट ना:  ५ जना  घा इ ते, चालक फरार

 

 

सिन्धुली : सिन्धुलीमा बुलेरो दु र्घ ट्ना भएको छ ।

 

हिजो मंगलबार बेलुका सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नं ३ मा बुलेरो दु र्घ ट्ना भएको छ ।

 

नेकपा एमालेको वडा कमिटिको बैठक कोटगाउँ जानेक्रममा बा ९ च ५१८५ नम्बरको बोलेरो गाढी दु र्घ ट्ना भएको हो ।

 

दु र्घट्नामा पाँच जना सामान्य घा इ ते भएको र चालक फरार रहेको जिल्ला प्र ह री कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

 

तिनपाटन गाउँपालिका ३ का तेजबहादुर पाख्रिन फरार रहेको प्र ह रीले जानकारी दिएको छ । घा ई तेहरुको सामान्य उपचार पछि डिस्चार्ज भइसकेको छ ।

 

 

9995
Shares

ट्रेन्डिङ