सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्कुटीको ठ क्क रबाट ६ वर्षीया बालिकाको मृ त्यु

स्कुटीको ठ क्क रबाट ६ वर्षीया बालिकाको मृ त्यु

4640
Shares
स्कुटीको ठ क्क रबाट ६ वर्षीया बालिकाको मृ त्यु

 

 

काठमाडौं, १९ फागुन :  ललितपुरको ग्वार्को चोकमा स्कुटरको ठ क्क रबाट एक बालिकाको ज्या न गएको छ।

 

पैदल हिँडिरहेकी ६ वर्षिया अनुष्का जैसवाललाई नम्बर नखुलेको स्कुटरले बिहिबार राति करिब ७ बजे ठ क्क र दिएको थियो।

 

स्कुटरको ठ क्क र बाट ग म्भी र घा इ ते भएकी बालिकाको उपचारका क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा मृ त्यु भएको ललितपुर प्र ह रीले जनाएको छ।

 

बालिका रौतहट घर भई ललितपुरको बालकुमारीमा परिवारसँग बस्दै आएकी थिइन्।

 

बालिकालाई ठ क्क र दिएर फरार भएको स्कुटर र चालकको खोजी भइरहेको प्र ह रीले जनाएको छ।

 

 

4640
Shares

ट्रेन्डिङ