सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जेसीभी दु र्घ टना हुँदा सहचालकको मृ त्यु

जेसीभी दु र्घ टना हुँदा सहचालकको मृ त्यु

22455
Shares
जेसीभी दु र्घ टना हुँदा सहचालकको मृ त्यु

 

 

सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी-१२ खहरे केराबारीछापमा जेसीभी दु र्घ टना हुँदा सहचालकको मृ त्यु भएको छ ।

जिल्ला प्र ह री कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार सहचालक महोत्तरी बर्दिबास-६ का १८ वर्षीय रोहित आले मगरको घ ट नास्थल मै मृ त्यु भएको हो ।

 

 

निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा बा क ६६१८ नम्बरको जेसीभी माटोमा भासिन गई सडकबाट करिब १०० मिटर तल खसेको बस्नेतले बताए ।

 

 

चालक बाँके राप्तीसोनारी-४ का २२ वर्षिय प्रकाश चौधरी भने सकुशल रहेका र चालकलाई प्र ह रीले नियन्त्रणमा लिएको छ ।

 

 

22455
Shares

ट्रेन्डिङ