सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रे प्र ह रीले थाल्यो वडा तहमै घरेलु म दि रा नियन्त्रण गर्न

काभ्रे प्र ह रीले थाल्यो वडा तहमै घरेलु म दि रा नियन्त्रण गर्न

5080
Shares
काभ्रे प्र ह रीले थाल्यो वडा तहमै घरेलु म दि रा नियन्त्रण गर्न

 

 

काभ्रे प्र ह रीले घरेलु म दि रा नियन्त्रणका घेरालाई थप फराकिलो पारेको छ । प्र ह रीले वडा तहमै घरेलु मदिरा नियन्त्रण गर्न थालेको हो ।

 

 

जिल्ला सुरक्षा समिति काभ्रेबाट निर्णय नै गरेर घरेलु म दि राको दायरा फराकिलो बनाएको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

 

 

जिल्ला स्थित सशस्त्र प्र ह री बल नेपालसंगको सहकार्य र समन्वयमा आर्थिक माघ महिनादेखि हालसम्म काभ्रे र भक्तपुर जिल्लाको सिमाना क्षेत्रमा पर्ने मण्डनदेउपुर नगरपालिकाको विभिन्न वडा एरिया, भौगोलिक बिकटता भएको भुम्लु तथा तेमाल गाउँपालिकाको क्षेत्रबाट २२ हजार ४ लिटर घरेलु मदिरा, ३ हजार ९४० लिटर कच्चा पदार्थ कर्ट, ६५० वटा मर्चा बरामद गरी न ष्ट गरिएको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

 

 

८३ जना संयुक्त प्र ह री जनशक्ति परिचालित गरिएको छ । उनीहरुले ती ठाउँमा ३ पटक संयुक्त एलआरपी गस्ती र जिल्ला प्र ह री कार्यालयको मातहत प्र ह री ईकाईहरु मार्फत ८५ पटक एसआरपी गस्ती परिचालन गरीएको थियो ।

 

 

उक्त टोलीले शान्ति सुरक्षामा सरोकार राख्ने स्थानिय तह, नागरीक अगुवा, राजनितिक दल, पत्रकार, बुद्धिजीवि, विभिन्न पेशाकर्मी संघ संगठनका पदाधिकारीहरु लगाएत आम नागरीकहरु समन्वय सहकार्यमा समुदाय( प्र ह री साझेदारी कार्यक्रम मार्फत सामाजिक विकृती विसंगती, कुरीति, लैंङ्गिक हिं सा, यौ न जन्य हिं सा लगायतका समसामायिक विषयका बार लक्षित वर्ग र समुहको पहिचान गरी २४ वटा सामाजिक विषय बस्तुमा आधारित सचेतनामुलक कार्यक्रमहरु संचालन गरी जम्मा ६१२ जना स्थानिय लाभान्वित समेत भएको प्र ह रीले जनाएको छ ।

 

 

जिल्लामा नयाँ सिडिओ हुमकला पाण्डे र एसपी चक्रराज जोशी आएपछि घरेलु म दि रा नियन्त्रणलाई अभियानकै रुपमा चलाइएको छ ।

 

 

5080
Shares

ट्रेन्डिङ