सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा गुन्जियो ‘राजतन्त्र जिन्दावाद, गणतन्त्र मु र्दा बाद’ को नारा (भिडियो )

काभ्रेमा गुन्जियो ‘राजतन्त्र जिन्दावाद, गणतन्त्र मु र्दा बाद’ को नारा (भिडियो )

11295
Shares
काभ्रेमा गुन्जियो ‘राजतन्त्र जिन्दावाद, गणतन्त्र मु र्दा बाद’ को नारा (भिडियो )

 

 

काभ्रेको बनेपामा राजतन्त्रको पक्षमा र्‍याली निकालेको छ । नेपाली मन जागरुक युवा अभियानले आयोजना र्‍याली निकालेको हो ।

 

उनीहरुले गतन्त्रण मु र्दा बा दको नारा लगाएका थिए । हातमा नेपालको राष्ट्रिय झण्डा बोकेका उनीहरुले राजतन्त्रको पक्षमा नारा लगाएका थिए ।

 

उनीहरुले अब देशमा राजाको विकल्प नभएको बताए । देशमा भ्र ष्टचा र बढेको भन्दै उनीहरुले राजा आएर यसलाई कम गर्ने विश्वास ब्यक्त गरे ।

 

 

हेर्नुहोस् भिडियो :

 

 

 

 

11295
Shares

ट्रेन्डिङ