सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्र ह री र प्र द र्शनकारीबीचको झ ड प, वीरेन्द्रनगर तनावग्रस्त

प्र ह री र प्र द र्शनकारीबीचको झ ड प, वीरेन्द्रनगर तनावग्रस्त

3470
Shares
प्र ह री र प्र द र्शनकारीबीचको झ ड प, वीरेन्द्रनगर तनावग्रस्त

 

 

सुर्खेत: कालिकोटका एक युवकको सुर्खेतमा मृ त्यु भएपछि आ क्रो शि त आफन्तजन र प्र ह रीबीच झ ड प भएको छ ।

 

प्र ह री र प्र द र्शनकारीबीचको झ ड पले प्रदेश राजधानी वीरेन्द्रनगर त ना वग्रस्त बनेको हो । आ क्रो शि त प्र द र्श नकारीले प्र ह री कार्यालय तो ड फो ड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् ।

 

 

शुक्रबार साँझ सामान्य वि वा दमा प्र ह रीको कुटाइ खाएका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय कृष्ण हमाल (मिनी) को शनिबार विहान सुर्खेत अस्पतालमा मृ त्यु भएको थियो ।

हमालको मृ त्यु प्र ह रीको नि र्घा त कु टा इ बाट भएको भन्दै स्थानीयले प्र ह रीवि रु द्ध प्र द र्श न गरेका थिए । प्र द र्शन लाई नियन्त्रणमा लिन प्र ह रीले ला ठी चार्ज गरेपछि वीरेन्द्रनगरको यरीचोक त ना वग्र स्त बनेको छ ।

 

परिवार, आफन्तसहित प्र द र्शन कारीले प्र ह रीको नि र्घा ट कु टा इबाट हमालको मृ त्यु भएको भन्दै दो षी पहिचान गरेर का र बा ही गर्नुपर्ने माग राखेका छन् । आन्दोलन हिं सा त्मक बन्ने ख त राले बजारका चोक चोकमा ठूलो संख्यामा सुरक्षा क र्मी खटाइएको छ ।

 

 

बाँकेको नेपालगञ्जबाट शुक्रबार राति भे १ क ९२२ नम्बरको ट्रकमा सुर्खेत आउँदै गर्दा हमाल, ट्रक चालक र सहचालकलाई सुब्बा कुना प्रहरी पोष्टले मादक पदार्थ सेवन गरेको भन्दै नियन्त्रणमा लिएको थियो । तीमध्ये हमालको मृत्यु भएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

 

हमाललाई मादक पदार्थ सेवन गरे/नगरेको जाँच गर्न सुर्खेत अस्पतालमा लैजाँदा गर्दा मृ त्यु भएको प्र ह रीको दाबी छ । तर अस्पतालले भने घ टना बारे एक विज्ञप्ति जारी गर्दै मृत्यु भइसकेको अवस्थामा हमाललाई अस्पताल ल्याइएको जनाएको छ ।

 

जिल्ला प्र ह री कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले घ ट नाबारे अनुसन्धान भइरहेको जनाए ।

 

प्रशासनले बनायो छानबिन समिति
जिल्ला प्रशासन कार्यालय सुर्खेतले हमालको मृ त्यु को घ ट नामा छानबिन गर्न छानविन समिति बनाएको छ ।

 

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षमा बसेको जिल्लास्थित सुरक्षा निकायको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्य छानबिन समिति बनाएको छ ।

 

समितिलाई घ ट नाको सत्यतथ्य छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । प्रशासनले घ ट ना लाई लिएर जिल्लामा हुन सक्ने सम्भावित वि रो ध प्र द र्श नलाई नियन्त्रण गर्न भनेको छ ।

 

प्रशासनले आफन्तहरुलाई पनि छानबिनको वातावरण बनाउन आग्रह गरेको छ ।

 

3470
Shares

ट्रेन्डिङ