सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ट्याक्टरको ठ क्क रबाट एकजनाको मृ त्यु, दुईको अवस्था ग म्भी र

ट्याक्टरको ठ क्क रबाट एकजनाको मृ त्यु, दुईको अवस्था ग म्भी र

3890
Shares
ट्याक्टरको ठ क्क रबाट एकजनाको मृ त्यु, दुईको अवस्था ग म्भी र

 

 

काठमाडौं,२२ फागुन : धनुषामा बालुवा बोकेको ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृ त्यु भएको छ। दुईजना ग म्भी र घा इ ते भएका छन्।

 

ट्याक्टरको ठ क्कर बाट कमला नगरपालिका ४ का ४५ वर्षीया लिलादेवि अरगरियाको घ ट नास्थलमै मृ त्यु भएको हो। दु र्घ ट नामा ६५ वर्षीया सकुन्तीदेवि साह र ५५ वर्षीया देवकुमारी मुखिया गम्भीर घा इ ते भएकी छन्।

 

दुवैको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको धनुषा प्र ह री प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

 

 

हुलाकी राजमार्गअन्तर्गत कमला नगरपालिका ४ मा ज।१ त ७१५८ नम्बरको ट्रयाक्टरले पैदल यात्री तीनजना महिलालाई एकैपटक ठ क्क र दिएको प्र ह रीले जनाएको छ।

 

 

3890
Shares

ट्रेन्डिङ