सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१

नेता गणेश शेरचनको नि ध न

3670
Shares
नेता गणेश शेरचनको नि ध न

 

 

काठमाडौं,२२ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता गणेश शेरचनको नि ध न भएको छ।

 

मधुमेह र मिर्गौला रोगबाट पीडित ७८ वर्षीय शेरचनको आइतवार बिहान काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा नि ध न भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

 

शेरचनको आइतवार नै पशुपति आ र्य घा टमा अ न्ति म सं स्का र गरिने जनाइएको छ। राप्रपाको संस्थापक नेता शेरचनले तत्कालीन राप्रपा नेपालको महामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए। उनका श्रीमती‚ ३ छोरा र १ छोरी छन्।

 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको नि ध नको खबरले स्त ब्ध र दुःखी भएको बताएका छन्। उनले दिवंगत आ त्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

 

यस्तै‚ प्रवक्ता श्रेष्ठले शोक वक्तव्य जारी गर्दै शेरचनको निधनबाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको उल्लेख गरेका छन्।

 

 

3670
Shares

ट्रेन्डिङ