सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सुनको मूल्य प्रतितोला एकलाख नाघ्यो

सुनको मूल्य प्रतितोला एकलाख नाघ्यो

7195
Shares
सुनको मूल्य प्रतितोला एकलाख नाघ्यो

 

 

साताको पहिलो दिन आज सुनको मूल्य २ हजारले बढेको छ।

 

२ हजारले बढेर सुन आज एक लाख १ हजार ९ सय पुगेको छ। शुक्रबार ९९ हजार ९ सयमा कारोबार भएको थियो।

 

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

 

यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

 

7195
Shares

ट्रेन्डिङ