सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • यौ नहिं सा ठहरे पललाई १२ वर्षसम्मको कै द : जाहेरी गलत भए किशोरीलाई ६ वर्ष जे ल

यौ नहिं सा ठहरे पललाई १२ वर्षसम्मको कै द : जाहेरी गलत भए किशोरीलाई ६ वर्ष जे ल

3420
Shares
यौ नहिं सा ठहरे पललाई १२ वर्षसम्मको कै द : जाहेरी गलत भए किशोरीलाई ६ वर्ष जे ल

 

 

अभिनेता पल शाहवि द्ध ‘नाबालिग’ एक गायिकाले ब ला त्का र को जाहेरी दिएपछि उनीहरूका शुभचिन्तक दुई खेमामा बाँडिएका छन् ।

 

‘१८ वर्ष उमेर नपुगेकी गायिका’ले अभिनेता पूर्णविक्रम (पल)शाहले आफूलाई ज बर जस्ती क र णी गरेकाले कानुनबमोजिम कारबाही गरी पाऊँ भनी तनहुँ जिल्ला प्र ह री कार्यालयमा जाहेरी दरखास्त दर्ता गराएसँगै उनीहरूका समर्थक दुई खेमामा विभाजित भएका हुन् ।

 

जाहेरी दरखास्त दर्ता भई प क्रा उका लागि अनुमति प्रदान भएको पाँचौं दिनमा पल स्वयम् जिल्ला प्र ह री कार्यालय तनहुँमा उपस्थित भई गि र फ्तारी दिएको र लगत्तै निजलाई अनुसन्धानका लागि हिरासतमा राख्न सं हि ताको दफा १४ बमोजिम अदालतमा हाजिर गराई ७ दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।

 

नेपालको संविधान २०७२ को धारा १८ ले व्यवस्थित गरेको समानताको हकको प्रावधानअनुसार उनलाई पनि अनुसन्धान अधिकारीले आम नागरिकसरह समान व्यवहार गरी अनुसन्धान गर्नुुपर्छ ।

 

त्यसमा कसैको दबाब प्रभाव वा आग्रहले काम गर्नुहुन्न । तर, मुद्दाको अनुसन्धानका क्रममा भने अनुसन्धान अधिकारीले केही गम्भीर ढंगले उठेका प्रश्न, ती प्रश्नसँग जोडिएका, जोडिन सक्ने पात्रहरू र तिनले पल शाहलाई बर्बाद पार्नका लागि बनाएको योजना र रचेको परिपञ्च भनी चर्चामा आएका विषयसमेतलाई मध्यनजर राखी तिनलाई समेत अनुसन्धानको घेरामा ल्याई अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिन्छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

 

3420
Shares

ट्रेन्डिङ