सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धुलिखेलका जेष्ठ नागरिकलाई ब्लाङकेट वितरण

धुलिखेलका जेष्ठ नागरिकलाई ब्लाङकेट वितरण

3605
Shares
धुलिखेलका जेष्ठ नागरिकलाई ब्लाङकेट वितरण

 

धुलिखेल नगरपालिकाका जेष्ठ नागरिकलाई ब्लाङकेट वितरण गरिएको छ ।

 

चुजी फाउण्डेशनको सहयोग र उद्योग वाणिज्य संघ धुलिखेलको सहकार्यमा धुलिखेल नगरपालिकाको वडा नम्बर ६ मा रहेको जेष्ठ नागरिक सेवा केन्द्रका जेष्ठ नागरिकलाई ब्याङकेट वितरण गरिएको हो ।

 

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ब्लाङकेट वितरण गर्नुभएको हो । केन्द्रका १ सय जना जेष्ठ नागरिकलाई ब्लाङकेट वितरण गरिएको उद्योग वाणिज्य संघ धुलिखेलका अध्यक्ष मञ्जु कुमार कोजुले जानकारी दिनुभयो ।

 

कार्यक्रममा सेन्चुरी बैंक धुलिखेल शाखाले जेष्ठ नागरिक सेवा केन्द्रलाई फर्निचरका सामग्री पनि प्रदान गरेको छ ।

 

 

3605
Shares

ट्रेन्डिङ