सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ९ वर्ष देखि फरार काभ्रेका तामाङ प क्रा उ

९ वर्ष देखि फरार काभ्रेका तामाङ प क्रा उ

5305
Shares
९ वर्ष देखि फरार काभ्रेका तामाङ प क्रा उ

 

 

काभ्रे प्र ह रीले सवारी ज्यान मुद्दाका एक फरार प्र ति वा दीलाई प क्रा उ गरेको छ ।

 

काभ्रेको रोशी गाउँपालिका वडा नं. ७ का मन्दिरमान भनिने मानवीर तामाङ प क्रा उ परेका हुन् ।

 

३५ वर्षिय तामाङलाई २०६९ कार्तिक १४ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतले कैद तथा जरीवानाको सजाय सुनाएको थियो ।

 

फ रा र रहेका प्र ति वादीहरुको खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य गरि कानूनी तथा विधिको शासन स्थापित गर्ने उद्धेश्यलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले प्राथमिकतामा राखेको छ ।

 

सोहि अनुरुप कार्यन्वयन गर्ने क्रममा उनलाई जिल्ला प्र ह री कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्र ह री अधिकृत सहितको विशेष प्र ह री टोलिले खोजतलासको क्रममा रोशी गाउँपालिका वडा नं. ७ बाटै प क्रा उ गरेको हो ।

 

उनलाई फैसला कार्यन्वयनकोलागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

 

 

5305
Shares

ट्रेन्डिङ