सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • खरीखानीमा पुरिएर २ जनाको मृ त्यु

खरीखानीमा पुरिएर २ जनाको मृ त्यु

4570
Shares
खरीखानीमा पुरिएर २ जनाको मृ त्यु

 

 

दोलखाको तामाकोसी गाउँपालिका ७ अन्तर्गत हावा भन्ने ठाउँमा खरीखानीमा पुरिएर २ जनाको मृ त्यु भएको छ ।

 

 

सोमबार दिउँसो खरी निकाल्ने क्रममा ढिस्कोले पुरिएर धादिङ रोराङ गाउँपालिका २ का अन्दाजी २० वर्षीय सन्तोष तामाङ र २२ वर्षीय वसन्त तामाङ रहेको दोलखाका प्र ह री नायव उपरीक्षक गंगाप्रसाद पौडेले बताए ।

 

उनीहरू दुवैको श व पुरिएको स्थानबाट निकाल्ने काम भइरहेको प्र ह रीले बताएको छ ।

 

 

4570
Shares

ट्रेन्डिङ