सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेकी जेनिशाको श व अ र्ध नग्न अवस्थामा फेला

काभ्रेकी जेनिशाको श व अ र्ध नग्न अवस्थामा फेला

13920
Shares
काभ्रेकी जेनिशाको श व अ  र्ध नग्न  अवस्थामा फेला

 

 

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बागेश्वरीमा जस्तापाताको टहरीभित्र काभ्रेकी एक महिलाको श व फेला परेको छ।

 

तरकारी खेती हुँदै आइरहेको जग्गामा निर्माण गरिएको टहरामा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ की जेनिशा नगरकोटीको श व सोमवार राति फेला परेको हो।

 

जेनिशाको घाँटी अगाडिको भागमा ग हि रो चो टका साथै शरीरको अन्य भागहरूमा समेत का टेको चो ट रहेको महानगरीय प्र ह री परिसर भक्तपुरका सूचना अधिकारी प्र ह री नायब उपरीक्षक राजु पाण्डेले बताए।

 

श व अ र्ध न ग्न अवस्थामा फेला परेको हो। मृ त कको श व पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ। पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र घ टनाबारे विस्तृत विवरण आउन सक्ने पाण्डेले बताए।

 

घ ट नाको जानकारी प्राप्त हुनासाथ भक्तपुरका प्र ह री प्रमुख प्रहरी उपरीक्षक शिव कुमार श्रेष्ठको नेतृत्वमा प्र ह री घ ट नास्थल पुगेर अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धानमा घ ट ना आइतवार बिहान भएको पाइएको प्र ह री नायब उपरीक्षक पाण्डेले बताए।

 

प्र ह री स्रोतका अनुसारमा घ ट नामा संलग्नको पहिचान समेत खुलिसकेको छ।

 

 

13920
Shares

ट्रेन्डिङ