सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गाडीले ठ क्क र दिदाँ वृद्धको मृ त्यु

गाडीले ठ क्क र दिदाँ वृद्धको मृ त्यु

5690
Shares
गाडीले ठ क्क र दिदाँ वृद्धको मृ त्यु

 

 

विराटनगर : कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ मा पिकअप गाडीले ठ क्क र दिदाँ मंगलबार बिहान एक जना वृद्ध पुरुषको मृ त्यु भएको छ ।

 

मोरङ ट्राफिक प्रमुख प्र ह री निरीक्षक चन्द्रब हादुर खड्काका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको फलफूल लोड गरिएको प्रदेश १–०२–००२ च ५०५७ नम्बरको पिकअप गाडीको ठ क्क रबाट विराटनगर महानगरपालिका–३ का ७५ वर्षिय ईश्वरीप्रसाद पोखरेलको मृ त्यु भएको हो।

 

सडकमा हिँडिरहेका बेला बिहान ५ः३० बजेतिर गाडीले ठ क्क र दिएपछि गम्भीर घा इ ते भएका पोखरेललाई उपचारका लागि कञ्चनबारीस्थित आर्या अस्पताल लगिएको थियो ।

 

उपचारकै क्रममा उनको बिहान ७ बजेतिर मृ त्यु भएको प्र ह रीले जनाएको छ। प्र ह री का अनुसार सडकमा ‘मर्निङ वाक’गरिरहेका बेला ती व्र गतिमा रहेको पिकअपले पोखरेललाई ठ क्क र दिएको हो।

 

दु र्घ टनापछि पिकअपलाई नियन्त्रणमा लिएर प्र ह रीले घ ट नाको अनुसन्धान सुरु गरेको छ। फरार रहेका पिकअप चालकको खोजी तीव्र पारिएको जानकारी प्र हरी ले दिएको छ।

 

 

5690
Shares

ट्रेन्डिङ