सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • डढेलो निभाउन जाँदा दाजुको मृ त्यु, भाइ गम्भीर घा इ ते

डढेलो निभाउन जाँदा दाजुको मृ त्यु, भाइ गम्भीर घा इ ते

7080
Shares
डढेलो निभाउन जाँदा दाजुको मृ त्यु, भाइ गम्भीर घा इ ते

 

 

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ स्थित भिरखर्क सामुदायिक वनमा लागेको ड ढे लो निभाउने क्रममा एक युवकको मृ त्यु भएको छ ।

 

डढेलो निभाउने क्रममा मंगलबार दिउँसो तीन बजे २६ वर्षीय मबहादुर बोहराको घ ट नास्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

 

आगलागीमा परेर मृ तक बोहराका २१ वर्षीय भाइ मनबहादुर ग म्भी र घा इ ते भएका छन् ।

 

घा इ ते को प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङमा उपचारपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिनुभयो ।

सोमबार रातिदेखि जंगलमा लागेको डढेलो बस्तीमा आउन लागेपछि निभाउन जाँदा ज ले र बोहराको घ ट नास्थलमै ज्या न गएको जिल्ला प्र ह री कार्यालयका प्र ह री निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

 

मृ त कको शव पोष्टमार्टमको लागि बेनी अस्पताल ल्याउने तयारी भइरहेको छ ।

 

 

 

7080
Shares

ट्रेन्डिङ