सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • धुलिखेल अस्पतालमा बालिका मृ त्यु प्र करण :अस्पताल, सिडयो कार्यालय हुँदै,प्र ह री कार्यालयसम्म दिनभरीनै त ना ब

धुलिखेल अस्पतालमा बालिका मृ त्यु प्र करण :अस्पताल, सिडयो कार्यालय हुँदै,प्र ह री कार्यालयसम्म दिनभरीनै त ना ब

11500
Shares
धुलिखेल अस्पतालमा बालिका मृ त्यु प्र करण :अस्पताल, सिडयो कार्यालय हुँदै,प्र ह री कार्यालयसम्म दिनभरीनै त ना ब

 

अस्पतालको लापरबाहीले २ बर्षिया  बालिकाको मृ त्यु भएपछि काभ्रेका धुलिखेल अस्पताल र जिल्ला प्रशासन कार्यालयमा तनाब उत्पन्न भएको छ ।

बनेपा नगरपालिका ८ की २ बर्षिया बालिकाको धुलिखेल अस्पतालमा मृ त्यु भएपछि आफन्त वि रो धमा उ त्रिएका छन् ।

चार दिन अघि झाडापखाला भएपछि अस्पताल भर्ना गरिएकी ति बालिकालाई आज डि स्चा र्ज गर्ने तयारी थियो । तर चि कित्सकले अकास्मात बालिकाको मृ त्यु भएको सुनाएका थिए ।

अस्पतालको लापरबाहीले बिरामीको ज्या न गएको भन्दै उनीहरुले अस्पतालमा तोडफोड समेत गरेका छन् । पीडित पक्षको अस्पताल प्रशासनसंग केहिबेर छलफल पनि भएको थियो । तर नि ष्कर्षमा पुग्न नसकेपछि अस्पताल परिसरमा नै उनीहरुले अस्पतालले गरेको लापरबाहीको वि रो ध गरेका थिए ।

पी डि त प क्षबाट हुन सक्ने सम्भावित जोखिमकालागि ठूलो संख्यामा प्र ह री परिचालित भएका थिए । त्यसपछि पी डि त पक्ष छलफलका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

मृ त क बालिकाकी आमाले उपचारमा सं लग्न डाक्टरलाई भेट्न चाहेको तर नपाएपछि त्यहाँपनि तनाब उत्पन्न भएको छ । प्र ह रीलेनै उपचारमा सं लग्न रहेका चि कित्सकलाई लुकाएको उनीहरुले आ रोप लगाएका छन् ।

पीडित पक्ष फेरी छलफलका लागि जिल्ला प्र ह री कार्यालय काभ्रे पुगेका छन् ।

11500
Shares

ट्रेन्डिङ