सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हावाहुरीले विद्यालयको छाना उडायो, पाँच जना घा इ ते

हावाहुरीले विद्यालयको छाना उडायो, पाँच जना घा इ ते

4985
Shares
हावाहुरीले विद्यालयको छाना उडायो, पाँच जना घा इ ते

 

 

काठमाडौं,२७ फागुन : रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घा इ ते भएका छन् ।

 

आठबिसकोट नगरपालिका वडा नम्बर ९ को बालकल्याण माध्यमिक विद्यालयको जस्ता हिजो बेलुका आएको हावाहुरीले उडाउँदा शिक्षक/विद्यार्थीसहित पाँच जना घा इ ते भएका हुन् ।

 

हावाहुरीका बेला विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको थियो । खेलकुद कार्यक्रममा सहभागी हुन र हेर्न आएका पाँच जना घा इ ते भएका हुन् ।

 

जनविकास माध्यमिक विद्यालय आठबिसकोटका प्रधानाध्यापक दीपक सङ्गम थापाका अनुसार विद्यार्थी रामबहादुर मल्ल, जनकल्याण माध्यमिक विद्यालय गोइरीका शिक्षिका अमृता रसाइली र छात्रा कविता विक, आदर्श माध्यमिक विद्यालयका क्यान्टिन सञ्चालक राजेन्द्र मल्ल र स्थानीय सुशीला बस्नेत घा इ ते भएका छन् ।

 

घा इ तेको टा उको, अनुहार तथा शरीरका अन्य भागमा चो ट लागेको छ । घा इ ते सबैजनाको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

 

 

 

4985
Shares

ट्रेन्डिङ