सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेकी अस्मिता सम्पर्कविहिन, अपहरणमा परेको परिवारको आ शं का

काभ्रेकी अस्मिता सम्पर्कविहिन, अपहरणमा परेको परिवारको आ शं का

11415
Shares
काभ्रेकी अस्मिता सम्पर्कविहिन, अपहरणमा परेको परिवारको आ शं का

 

काभ्रेबाट एक किशोरी हराएकी छन् । काभ्रेको पाँचखाल नगरपालिका ८ होक्सेकी १६ वर्षिया अस्मिता तामाङ हराएकी हुन् ।

यहि फाल्गुन २३ गते घरबाट सम्पर्कबिहिन भएकी उनको परिवारले जानकारी दिएका छन् । उनलाई पाँचखाल १ का ४३ वर्षिय मंगल कृष्ण तामाङले अ प हरणमा पारेर बेचेको हुनसक्ने आ शं का परिवारले गरेका छन् ।

कृष्ण १५ दिन देखि अस्मिताका परिवारसंग बस्दै आएका थिए । परिवारले अस्मिताको खोजीका लागी जिल्ला प्र ह री कर्यालय काभ्रेमा उरुरी दर्ता उजुरी समेत दर्ता गराएक छन् ।

कृष्णले अस्मितालाई मोहनी लगाएर भारततर्फ बेच्न लगेको परिवारले आ शंका गरेका छन् ।

“अस्मिताका मामाले भने १५ दिन देखि आफन्त पर्ने कृष्ण संगै बसेका थिए घरबाट एक्कासी हराएपछि प्र ह री मा खोजतलासका लागि निवेदन दिएका छौ । हाल सम्म ५ वटा विवाह गरेका कृष्णले नै अस्मितालाई लगेर बेचेको हुनसंक्ने हाम्रो आ शंका छ । अहिले कहाँ छन्, थाहा छैन ।”

11415
Shares

ट्रेन्डिङ