सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विदेशी नागरिकको नामबाट २९ लाख ठगी: काभ्रेका गौतम प क्रा उ

विदेशी नागरिकको नामबाट २९ लाख ठगी: काभ्रेका गौतम प क्रा उ

16870
Shares
विदेशी नागरिकको नामबाट २९ लाख ठगी: काभ्रेका गौतम प क्रा उ

 

विदेशी नागरिकको नामबाट वाट्सएपमा चिठ्ठा परेको भन्दै एसएमएस गरेर ठगी गरेको आ रोपमा  प्र ह रीले काभ्रेका एकजनालाई  प क्रा उ गरेको छ ।

प क्रा उ पर्नेमा काभ्रेको मण्दनदेउपुर नगरपालिका-४ का ३८ वर्षीय गान्दिप गौतम छन् । उनले तपाईंलाई ९० लाखको चिठ्ठा पर्‍यो भन्दै पी डित लाई ठ गेको प्र ह रीले जनाएको छ ।

गौतमले चिठ्ठामा परेको रकम निकाल्न कर तिर्नुपर्छ भन्दै पी डितहरूबाट २९ लाख ४० हजार रुपैयाँ ठ गी गरेको महानगरीय प्र ह री अ प रा ध महाशाखाका प्र ह री प्र वक्ता तथा एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

सुरुमा एसएमएस गर्ने र पछि वाट्सएपमै कल गरेर ठगी गरेको आ रो प मा उनलाई प क्रा उ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

 

16870
Shares

ट्रेन्डिङ