सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

4200
Shares
कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं,५ चैत : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भेगको मौसम सामान्यतः सफा रहने जनाइएको छ।

शनिवार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भाको मौसम भने सामान्यतः सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश १ को पहाडी भू-भागमा ह्लका वर्षाको सम्भावना रहेको छ। अन्य भू-भागमा मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

4200
Shares

ट्रेन्डिङ