सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • एमसीसीबारे झुटो प्रचार भयो : डा. प्रकाशशरण महत

एमसीसीबारे झुटो प्रचार भयो : डा. प्रकाशशरण महत

4435
Shares
एमसीसीबारे झुटो प्रचार भयो : डा. प्रकाशशरण महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले  एमसीसीबारे झुटो प्रचार भएको बताएका छन् ।

काभ्रेको धुलिखेल स्थित एक होटलमा नेपाली काँग्रेस धुलिखेल नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रवक्ता महतले एमसीसीबारे मा झुटा र भ्रामक प्रचार भएको बताएका हुन् । उनले राजनीतिमा म जे भन्छु त्यही ठिक हो भन्ने प्रवृत्ति हाबी हुँदै गएको समेत बताए ।

काँग्रेस पार्टीले काम गर्ने तर अर पार्टीको जस्तो प्रचार नगर्ने भन्दै जनतासंग निरन्तर संवाद गर्दै जाने बताएका छन् । प्रवक्ता महतले कम्युनिष्ट विचारधारा संसारबाटै फेल भएको भन्दै अवको चुनावमा कम्युनिष्ट पार्टीले नजित्ने ठोकुवा समेत गरे ।

 

4435
Shares

ट्रेन्डिङ