सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • तोसिबाको तीन नयाँ उत्पादन बजारमा

तोसिबाको तीन नयाँ उत्पादन बजारमा

6225
Shares
तोसिबाको तीन नयाँ उत्पादन बजारमा

तोसिबाको एकैसाथ आफ्ना तीन उत्पादनहरु नेपाली बजारमा आएका् छ । तोसिबाको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गतको ईओएल प्रा.लि.ले नेपाली बजारमा एकैसाथ एलईडी टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिन नेपाली बजारमा ल्याएको हो ।
तीन नयाँ सिरिजमा रहेका तोसिबाका एलईडी टीभीहरू एल ५६ स्मार्ट सिरिज टीभीमा क्लाउड बेस प्लेट फर्म (टीभीको इण्टरनल मेमोरी प्रयोग नगरी सबै एपलाई क्लाउड सर्भरमा स्टोर गर्न सकिने) विशेषता रहेको छ साथै यसमा अत्यावश्यक पीक्यू टेक्नोलोजी र स्क्रिन मिररिङ रहेको छ भने एल ३६ र एल २६ सिरिजका टीभीमा ५
स्टार प्रोटेक्सन, २० डब्ल्यू साउण्ड आउटपुटको फिचर उपलब्ध छ, जसले वातावरणमैत्री जीवनशैलीलाई बढावा दिन्छ । एल ३६ सिरिजमा एमएचएल फङ्सन जडान गरिएको छ ।
२४ देखि ५५ इञ्चसम्ममा बजारमा उपलब्ध गराइएका यी टीभीको बजार मूल्य २४ देखि ९२ हजार रुपैयाँसम्म रहेको छ ।

6225
Shares

ट्रेन्डिङ