सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बढ्यो गाडी भाडा, कुन रुटमा कति पुग्यो (सूचीसहित)

बढ्यो गाडी भाडा, कुन रुटमा कति पुग्यो (सूचीसहित)

22855
Shares
बढ्यो गाडी भाडा, कुन रुटमा कति पुग्यो (सूचीसहित)

२० चैत, काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ ।

यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ ।

पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायानत व्यवस्था विभागले जनाएको छ ।

कुन रुटमा कति पुग्यो भाडा ?

[pdf-embedder url=”https://www.sabaikosamachar.com/wp-content/uploads/2022/04/final.२०७८-१२-१७-अन्तर-प्रदेश-भाडादर.pdf” title=”final.२०७८-१२-१७ अन्तर प्रदेश भाडादर”]

22855
Shares

ट्रेन्डिङ