सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेको बनेपा चैते झरीले डुबानमा

काभ्रेको बनेपा चैते झरीले डुबानमा

61425
Shares
काभ्रेको बनेपा चैते झरीले डुबानमा

काभ्रेको बनेपा चैते झरीले फेरी डुबानमा परेको छ ।

बनेपा स्थित पुल बजार क्षेत्र आज दिउँसो परेको पानीले डुबानमा परेको हो ।

सडक क्षेत्र नै डुबानमा परेपछि गाडी आवतजावतमा समस्या भएको थियो । यतिबेला पुल बजार क्षेत्र जलमग्न छ ।

61425
Shares

ट्रेन्डिङ