सबैको समाचार
शुक्रबार, जेष्ठ १३, २०७९
  • होमपेज
  • काभ्रेको बनेपा चैते झरीले डुबानमा

काभ्रेको बनेपा चैते झरीले डुबानमा

काभ्रेको बनेपा चैते झरीले डुबानमा

काभ्रेको बनेपा चैते झरीले फेरी डुबानमा परेको छ ।

बनेपा स्थित पुल बजार क्षेत्र आज दिउँसो परेको पानीले डुबानमा परेको हो ।

सडक क्षेत्र नै डुबानमा परेपछि गाडी आवतजावतमा समस्या भएको थियो । यतिबेला पुल बजार क्षेत्र जलमग्न छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका