सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रे कांग्रेसमा पहिलो पटक वडा अध्यक्षका लागी महिलाको उम्मेरदवारी, भन्छिन अब बनेपा डुब्दैन

काभ्रे कांग्रेसमा पहिलो पटक वडा अध्यक्षका लागी महिलाको उम्मेरदवारी, भन्छिन अब बनेपा डुब्दैन

18070
Shares
  • रमिला खड्का

काभ्रेको बनेपा नरपालिका वडा नं ८ को वडा अध्यक्षका लागि नेपाली काँग्रेसको तर्फबाट एक महिला सर्वसम्मत सिफारिस भएकी छन् ।

आसन्न स्थानीय तह चुनावका लागि शुभलक्ष्मी मानन्धरलाई काँग्रेसले वडा अध्यक्षका लागि सर्वसम्मत सिफारिस गरेको हो । उनले महिलाले पनि नेतृत्व लिन सक्छन् भन्ने हेतुले आफूले दाबेदार दिएको सबैको समाचारलाई जानकारी दिएकी छन् ।

२०४७ सालदेखि राजनितीमा लागेकी मानन्धर सानैदेखि राजनितीमा निकै रुचि भएको र आफ्नो रगत रगतमा काँग्रेस बताउछिन् । आफू निर्वाचित भए चैते झरीमा समेत डुबानमा पर्ने गरेको बनेपा पुल बजार क्षेत्रमा डुबान हुन नदिन विषेश पहल गर्ने र बनेपाका दुई स्थानमा आकाशे पुल निर्माण गर्ने आफ्नो पहिलो प्राथमिकतामा पर्ने उनको भनाई छ ।

बाँकी हेर्नुहोस् भिडियोबाट:

18070
Shares

ट्रेन्डिङ