सबैको समाचार
शुक्रबार, जेष्ठ १३, २०७९
  • होमपेज
  • काभ्रे कांग्रेसमा पहिलो पटक वडा अध्यक्षका लागी महिलाको उम्मेरदवारी, भन्छिन अब बनेपा डुब्दैन

काभ्रे कांग्रेसमा पहिलो पटक वडा अध्यक्षका लागी महिलाको उम्मेरदवारी, भन्छिन अब बनेपा डुब्दैन

काभ्रेको बनेपा नरपालिका वडा नं ८ को वडा अध्यक्षका लागि नेपाली काँग्रेसको तर्फबाट एक महिला सर्वसम्मत सिफारिस भएकी छन् ।

आसन्न स्थानीय तह चुनावका लागि शुभलक्ष्मी मानन्धरलाई काँग्रेसले वडा अध्यक्षका लागि सर्वसम्मत सिफारिस गरेको हो । उनले महिलाले पनि नेतृत्व लिन सक्छन् भन्ने हेतुले आफूले दाबेदार दिएको सबैको समाचारलाई जानकारी दिएकी छन् ।

२०४७ सालदेखि राजनितीमा लागेकी मानन्धर सानैदेखि राजनितीमा निकै रुचि भएको र आफ्नो रगत रगतमा काँग्रेस बताउछिन् । आफू निर्वाचित भए चैते झरीमा समेत डुबानमा पर्ने गरेको बनेपा पुल बजार क्षेत्रमा डुबान हुन नदिन विषेश पहल गर्ने र बनेपाका दुई स्थानमा आकाशे पुल निर्माण गर्ने आफ्नो पहिलो प्राथमिकतामा पर्ने उनको भनाई छ ।

बाँकी हेर्नुहोस् भिडियोबाट:

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका