सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • धुलिखेलमा दिउँसै बुद्धमुर्तिको दान पेटिका चोरी

धुलिखेलमा दिउँसै बुद्धमुर्तिको दान पेटिका चोरी

63020
Shares
धुलिखेलमा दिउँसै बुद्धमुर्तिको दान पेटिका चोरी

काभ्रे : धुलिखेल नगरपालिकाको शान्ति वनभित्र रहेको बुद्ध मुर्तिको दान पेटिका चोरी भएको छ ।

सीसी क्यामेरा फुटेज अनुसार आज दिउँसो १ बजेर ४७ मिनेट जाँदा बुद्ध मुर्तिको दान पेटिका चोरी भएको हो । दुई जना युवाले दान पेटिका फोरेर पैसा चोरी गरेको सीसी क्यामेरा फुटेजमा प्रष्टै देखिन्छ ।

दान पेटिका चोरी भएको बारे भने अहिलेसम्म प्रहरीमा कसैले पनि उजुरी दिएका छैनन् ।

63020
Shares

ट्रेन्डिङ