सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एका बिहानै भूकम्पको धक्का

एका बिहानै भूकम्पको धक्का

9625
Shares
एका बिहानै भूकम्पको धक्का

काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

 

जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको उनले बताए ।

 

भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लासम्म महसुस गरिएको थियो । भूकम्पका कारण क्षति भए/नभएको विवरण भने आएको छैन ।

 

9625
Shares

ट्रेन्डिङ