सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काँगेसले पार्टी भित्रै गद्दारी नगरे धुलिखेल ११ मा जीत सुनिश्चित : वडा अध्यक्षका दाबेदार दिपेन्द्र (भिडियो)

काँगेसले पार्टी भित्रै गद्दारी नगरे धुलिखेल ११ मा जीत सुनिश्चित : वडा अध्यक्षका दाबेदार दिपेन्द्र (भिडियो)

12145
Shares
काँगेसले पार्टी भित्रै गद्दारी नगरे धुलिखेल ११ मा जीत सुनिश्चित : वडा अध्यक्षका दाबेदार दिपेन्द्र (भिडियो)

काभ्रे जिल्लाको धुलिखेल नगरपालिका ११ मा काँग्रेसलाई वडा अध्यक्षका उम्मेरदवार छान्न सकस भएको छ । आकाँक्षी धेरै हुँदा उम्मेरदवार छान्न सकस भएको हो ।

त्यहाँको वडा अध्यक्षका लागी काँग्रेसका ६ जनाले दाबी गरेका छन् । ती मध्ये धुलिखेल ११ का काँग्रेस उपसभापति दिपेन्द्र धितालको पनी दाबी छ । उनले आफूलाई पार्टीले टिकट दिए जितेर देखाउने दाबी गरेका छन् ।

साथै वडाको नेतृत्व आफूले पाए सरकारबाट प्राप्त हुने कुनै सेवा सुविधा नलिने बरु त्यो रकम वडाबासीको हकहितका लागि खर्च गर्ने पनि उनले सबैको समाचारलाई जानकारी गराएका छन् ।

हेर्नुहोस् भिडियो :

12145
Shares

ट्रेन्डिङ