सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कांग्रेसले काभ्रेमा टुंग्यायो नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार

कांग्रेसले काभ्रेमा टुंग्यायो नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार

13545
Shares
कांग्रेसले काभ्रेमा टुंग्यायो नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार

नेपाली कांग्रेस काभ्रेले उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस बागमती प्रदेश संसदीय समितिको बैठकले नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।

 

बनेपाका प्रमुखमा शान्ति रत्न शाक्य, पनौतीमा रामशरण भण्डारी, पाँचखालमा महेश खरेल, नमोबुद्धमा कुन्साङ लामा र मण्डनदेउपुरको उपप्रमुखमा विष्णुमणी नेपाललाई कांग्रेसले टिकट दिएको हो ।

 

पालिकाकाहरुको पनि उम्मेदवार टुंगो लगाउन बैठक बसिरहेको छ ।

13545
Shares

ट्रेन्डिङ