सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा एमालेको झण्डामा आगजनी

काभ्रेमा एमालेको झण्डामा आगजनी

15230
Shares
काभ्रेमा एमालेको झण्डामा आगजनी

 

काभ्रेमा अज्ञात समूहले नेकपा एमालेको झण्डामा आगजनी गरेका छन् । जिल्लाको खानीखोला गाउँपालिका ४ जग्थलीमा अज्ञात समूहले एमालेको झण्डामा आगजनी गरेका ४ नम्बर वडाका एमालेका अध्यक्ष उम्मेदवार कृष्ण बहादुर लोप्चनले बताए ।

बुधबार आफूहरु घरदैलो मा व्यस्त रहेको बेला प्रचार प्रसार का लागि राखिएको मत संकेत गर्ने सूर्य झण्डा निकालेर आगजनी गरेको र च्यातेको उनको भनाई छ ।

एमाले खानीखोलाले यस्तो हर्कतप्रति आपत्ति जनाएको छ । तर्कले नसके पछि केही व्यक्तिले यस्तो गरेको हुन् सक्ने उनीहरुको ठहर छ ।

15230
Shares

ट्रेन्डिङ