सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रोशी गाउँपालिकाका अध्यक्ष डिबीद्वारा पदबाट राजीनामा

रोशी गाउँपालिकाका अध्यक्ष डिबीद्वारा पदबाट राजीनामा

8335
Shares
रोशी गाउँपालिकाका अध्यक्ष डिबीद्वारा पदबाट राजीनामा

काभ्रेको रोशी गाउँपालिकाअध्यक्ष डिबी लामाले पदबाट राजीनामा दिएका छन् ।

गाउँपालिकाका सबै कर्मचारीहरुलाई धन्यवाद दिदै कार्यकाल सफल बनाउन महत्वपूर्णभूमिका खेलेकोमा धन्यवाद दिदै उनले पद त्यागेको घोषणा गरेका छन् । नेपाली काँग्रसबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष बनेका लामाले पार्टीमा समेत नरहने घोषणा गरेका छन् ।

उनले यहि बैशाख ११ गते उम्मेदवारी दर्ताको दिन नेपाली काँग्रेसको कुनै पनि पदमा नरहने गरी पार्टीलाई राजिनामा बुझाएका थिए ।

8335
Shares

ट्रेन्डिङ