सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एक करोड तीस लाख रोजगारी सृजना

एक करोड तीस लाख रोजगारी सृजना

2515
Shares
एक करोड तीस लाख रोजगारी सृजना

चीनले सन् २०१६ मा १ करोड ३० लाख रोजगारी सिर्जना गरेको अधिकारीहरुले जनाएका छन् ।
मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्री यीन वैमिनले बुधबार आयोजित मन्त्रालयको वार्षिक पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । यो तथ्याङ्क मन्त्रालयको वार्षिक लक्ष्य १ करोडभन्दा बढी हो ।
 

स्थीर रोजगारीले मुलुकको आर्थिक विकास र सामाजिक दायित्व पूरा गराउन सहयोग पुग्ने उनले बताए । यद्यपि मुलुकको आर्थिक वृद्धिदर सुस्त नै भएको सरकारी अधिकारीहरुको भनाई छ ।
आगामी वर्ष सन् २०१७ मा मजदुरहरुको तलब वितरणमा सुधार गर्ने र पेन्सनको लगानी बढाउने मन्त्री यीनले बताए । रासस/सिन्ह्वा

2515
Shares

ट्रेन्डिङ