सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आज कहाँ-कहाँ हुनसक्छ वर्षा ?

आज कहाँ-कहाँ हुनसक्छ वर्षा ?

4540
Shares
आज कहाँ-कहाँ हुनसक्छ वर्षा ?

काठमाडाैं, ३० वैशाख : आज स्थानीय तहको निर्वाचन । तर, मुलुकका केही क्षेत्रमा वर्षाको आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
बिहान लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा वर्षा भएको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित वर्षाको आँकलन गरिएकाे छ । महाशाखाका अनुसार राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।

4540
Shares

ट्रेन्डिङ