सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेको धुलिखेलमा १०५ वर्षिया गरिन बृद्धाले मतदान

काभ्रेको धुलिखेलमा १०५ वर्षिया गरिन बृद्धाले मतदान

4285
Shares
काभ्रेको धुलिखेलमा १०५ वर्षिया  गरिन बृद्धाले मतदान

काभ्रेमा १०५ वर्षिया बृद्धाले मतदान गरेकी छन् ।

जिल्लाको धुलिलेल नगरपालिका वडा नं ९ की १०५ वर्षिया दिल कुमारी रानाभाटले मतदान गरेकी हुन् ।

उनले काभ्रे भन्ज्याङको कर्थरी माध्यमिक  विद्यालयमा पुगेर स्थानीय तह चुनावमा सहभागीता जनाएकी हुन् ।

उनले राम्र्रोसंग आफूले मतदान गरेको बताएकी छन् । उनले सबैको राम्रो र भलो होस् भनि आर्शिवाद समेत दिएकी छन् ।

4285
Shares

ट्रेन्डिङ