सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेको धुलिखेल १ काँग्रेसको पोल्टामा, सन्त लामा बिजयी

काभ्रेको धुलिखेल १ काँग्रेसको पोल्टामा, सन्त लामा बिजयी

8890
Shares
काभ्रेको धुलिखेल १ काँग्रेसको पोल्टामा, सन्त लामा बिजयी

काभ्रेको धुलिखेल नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाली काँग्रेसका सन्त बहादुर लामा १०६ मत अन्तरले बिजयी भएका छन् । यद्यपी निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ ।

जम्मा खसेको १ हजार २ सय ८४ मत गणना हुँदा

वडा अध्यक्षकाका उम्मेरदवार सन्त बहादुर लामाले ५७३ पाएका छन् भने एमालेका वडा अध्यक्षका उम्मेरदवारले बाबु लामाले ४ सय ६७ मत पाए ।

8890
Shares

ट्रेन्डिङ