सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेको धुलिखेल १ को मत गणना सकियो, मेयरका स्वतन्त्र उम्मेरदवार बस्नेतको अग्रता कायमै

काभ्रेको धुलिखेल १ को मत गणना सकियो, मेयरका स्वतन्त्र उम्मेरदवार बस्नेतको अग्रता कायमै

17855
Shares
काभ्रेको धुलिखेल १ को मत गणना सकियो, मेयरका स्वतन्त्र उम्मेरदवार बस्नेतको अग्रता कायमै

काभ्रेको धुलिखेल नगरपालिका वडा नं १ को मत गणना सकिएको छ । जम्मा खसेको १ हजार २ सय ८४ मत गणना सकिदा पालिका मेयरका स्वतन्त्र उम्मेरदवार बिदुर बस्नेतले अग्रता कायम राखेका छन् ।

उनले ५ सय ७२ मत पाएका छन् । एमाले तर्फका उम्मेरदवार अशोक ब्याञ्जु श्रेष्ठले ४ सय ६७ मत पाउँदा उपमेयरमा गठबन्धन तर्फका उम्मेरदवार काँग्रेसका निराजन जंगमले ५ सय ८७ मत पाएका छन् । एमाले तर्फकी उपमेयर लाल तारा अधिकारीको ४ सय ८२ मत रहेको छ ।

 

17855
Shares

ट्रेन्डिङ