सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेमा काँग्रेसले मनाउन थाल्यो विजय उत्सव

काभ्रेमा काँग्रेसले मनाउन थाल्यो विजय उत्सव

86570
Shares
काभ्रेमा काँग्रेसले मनाउन थाल्यो विजय उत्सव

काभ्रेमा नेपाली काँग्रेसले विजयी उत्सव मनाएको छ ।

जिल्लाको धुलिखेल नगरपालिका वडा नं १ को वडा अध्यक्षमा काँग्रेसले विजयी हाँसील गरेपछि विजय उत्सव मनाएको हो ।

वडा नं १ को अध्यक्षमा नेपाली काँग्रेसका सन्त बहादुर लामा एमालेका प्रतिस्पर्धि बाबु लामालाई १०६ मत अन्तर पारजित गर्दै बिजयी भएका हुन् ।

सन्त बहादुर लामाले ५७३ पाएका छन् भने एमालेका बाबु लामाले ४ सय ६७ मत पाएका छन् । बाँकी वडाको मत गणना जारी छ ।

86570
Shares

ट्रेन्डिङ