सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको धुलिखेल २ मा एमालेको अग्रता

काभ्रेको धुलिखेल २ मा एमालेको अग्रता

12540
Shares
काभ्रेको धुलिखेल २ मा एमालेको अग्रता

काभ्रेको धुलिखेल नगरपालिका वडा नं २ को प्रारम्भिक मत परिणम सार्वजनिक भएको छ । २ सय मत गणना हुँदा नगर प्रमुखमा एमालेले अग्रता लिएको छ । एमालेका अशोक ब्याञ्जु श्रेष्ठले १०० मत पाएका छन् ।

स्वतन्त्रबाट उम्मेरदवारी दिएका बिदुर बस्नेतले ७० मत ल्याउँदा गठबन्धनतर्फका उम्मेरदवार नेकपा एकिकृत समाजवादीका दया सागर श्रेष्ठले ७ मत पाएका छन् । उप मेयरमा पनि एमालेको नै अग्रता छ ।

एमालेको लालतारा अधिकारीले १ सय ४,नेपाली काँग्रेसका निराजन जंगमले ७७ मत ल्याएका छन् । वडा नं २ का वडा अध्यक्षमा पनि एमालेले अग्रता बनाएको छ । एमाले वडा अध्यक्षका उम्मेरदवार अरुण न्यौपानेले १ सय ७ र नेपाली काँग्रेसका दर्ण बहादुर खत्रीले ८१ मत प्राप्त गरेका छन् ।

12540
Shares

ट्रेन्डिङ